योग्य अपाङ्ग व्यक्तिहरू तथा वृद्धका लागि सरकारी सार्वजनिक यातायात भाडामा छुट योजना
यस योजना अन्तर्गत वृद्ध तथा योग्य अपाङ्ग व्यक्तिहरू तोकिएको सार्वजनिक यातायात साधन र सेवाहरूमा प्रति यात्रा $२ को सहुलियत भाडा दर तिरेर यात्रा गर्न सक्छन्। यस योजनाले यी समूहहरूलाई सामुदायिक गतिविधिहरूमा बढी सहभागी हुन प्रोत्साहित गरेर हेरचाह गर्ने र समावेशी समाज निर्माणमा सहयोग गर्ने लक्ष्य राखेको छ।
अतिरिक्त विवरणको लागि, कृपया यहाँ क्लिक गर्नुहोस्*
*सामग्रीहरू अंग्रेजी, परम्परागत चिनियाँ र सरलीकृत चिनियाँमा मात्र उपलब्ध छन्।